म्याग्दीको २१ औँ जिल्ला परिषद्को अवसरमा जिल्लाका दर्ुइ क्रियासिल पत्रकारलाई सम्मान गरिएको छ ।
परिषद्का प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, स्थानिय विकास अधिकारी विष्णुप्रसाद शर्माले सम्मान गर्नुभएको हो । "सम्मानले उत्साहित बनाएको छ" सम्मानित पछि प्रतिक्रिया दिर्दै पत्रकार महासंघका अध्यक्ष केसीले भन्नुभयो । जिविसले पत्रकार प्रोत्साहन गर्न आगामी बर्षदेखि १ लाखको अक्षय कोषबाट पुरस्कृत गर्ने बताइएको छ । विगत तिनबर्षदेखि विकास पत्रकारिता पुरस्कारको सुरुवात गरिएको थियो ।
त्यसैगरी सोही अबसरमा जिल्ला बिकास समिति म्याग्दीमा कार्यरत २ जना कर्मचारी पनि सम्मानित भएका छन । योजना फाटका चन्द्रदत्त आचार्य र कार्यलय सहयोगि फुलु गैरेलाई दोसल्ला र नगदले सम्मानित गरीएको थियो ।
२०६९ फागुन २८ गते वेलुकी ७ वजे हरिकृष्ण गौतम/सुरत केसी
No comments:
Post a Comment