मुस्ताङबाट स्याउ लिएर बेनि तर्फआउंदै गरेको ग १ त २०४६ नम्बरको ट्राक्याटर गएराती मुस्ताङको टुकुचे गाविसमा दर्ुघटना हुदा चालक सहित चारजना र्घाईते भएका छन् ।
दर्ुघटनामा म्याग्दीको मुदी गाविस ३ का चालक जितबहादुर रसाइली गम्भिर र्घाईते भएका हुन । अन्य र्घाईतेहरुमा मुदी घर भइ हाल मार्फा बस्ने २५ वषिर्य भक्त श्रीपाली, दाङ घुमाउनेका जिवन र्घर्ती र सोमप्रकास र्घर्ती रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
राति ८ बजे भएको दर्ुघट्नामा च्यापिएको अवस्थामा घाइतेहरुको नेपाली सेना, प्रहरी र स्थानियबासिले डोजरको साहायताले उद्धार गरेका हुन् । दर्ुघटनाको कारण भने खुल्न सकेको छैन ।
र्घाईते सबैको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । र्घाईते मध्ये चालकको अबस्था गम्भिर रहेको अस्पतालका प्रमुख डा.भोजराज गौतमले जानकारी दिनु भयो ।
सुरत केसी म्याग्दी असोज १९ गते ।
Tuesday, October 05, 2010
सडक निर्माणका लागि एक महिनाको तलव सहयोग
म्याग्दीको ताकमका शिक्षक कर्मचारीहरूले गाउँलाई जोड्ने सडक निर्माणका लागि १ महिनाको तलव उपलब्ध गराउने निर्ण्र्ाागरेका छन् ।
गाविसका शिक्षक र कर्मचारीहरूले एक महिनाको तलव दरवाङ-ढोरपाटन सडकको दरवाङ ताकम ट्रक्याक खोल्नका लागि स्वेच्छिक रुपमा सहयोग गर्ने निर्ण्र्ाागरेका सहयोग संकलन समितिका सचिव गोपाल आचार्यले जानकारी दिनुभयो ।
गाविसमा रहेका शिक्षक र कर्मचारीहरुबाट मात्र एक महिनाको तलवबाट कम्तीमा १० लाख रुपैया संकलन हुने जनाईएको छ । त्यस्तै वैदेशीक रोजगारमा गएकाहरुबाट न्युनतम २० लाख रुपैया संकलन हुने अनुमान गरिएको समितिले जनाएको छ । सरकारी बजेट पर्याप्त नभएपछि स्थानीय बासिन्दाहरू आफै आयस्रोत जुटाएर गाउँमा मोटरबाटो निर्माण गर्न जुटेका हुन् ।
गाउँका शिक्षक, कर्मचारी, भुतपर्ुव भारतीय तथा वेलायती सैनीक, वैदेशीक रोजगारमा गएका र विभिन्न पेशाकर्मीहरुलेसडक निर्माणका लागि गाविसका भुपु सैनीक, शिक्षक र कर्मचारीहरुले ताकम माविका शिक्षक देेवेन्द्रबहादुर थापाको अध्यक्षतामा आर्थिक संकलन समिति गठन गरेका छन् ।
सडक खण्डको दरवाङदेखि ताकम धारापानीको बादीकाको उकालोसम्म सरकारी लगानीमा ट्रयाक खोलीएको छ । सरकारी बजेटको प्रतिक्षामा समयमै काम हुन नसक्ने भएकाले स्थानीयबासी सडक निर्माणमा अग्रसर भएका सचिव आचार्यले बताउनुभयो ।
म्याग्दी असोज १९ गते ।

अपाङ्ग मैत्री भवन नहुँदा समस्या
म्याग्दी स्थित सरकारी कार्यालयका भवन अपाङ्ग मैत्री नहुँदा अपाङ्गहरूलाई सेवा लिन समस्या परेको छ ।
कार्यालय सम्म पुग्ने बाटो र भवनको संरचना अनुकुल नभएकाले अपाङ्गहरू मर्कामा परेका हुन् । सरकारी कार्यालयको संरचना अनुकुल नहुँदा सम्बन्धित ठाउँमा पुगेर सेवा लिन कठिन हुने गरेको अपाङ्ग संघ म्याग्दीका उपाध्यक्ष गोपाल केसीले बताउनुभयो ।
उपाध्यक्ष केसीले म्याग्दीका सरकारी कार्यालयमा हृवील चियर मार्फ पुग्न कठिन हुने गरेको गुनासो गर्नुभयो । कतिपय कार्यालय माथिल्लो तलामा रहने भएकाले त्यहाँ पुग्न निकै समस्या हुने गरेको संघकी अध्यक्ष तिर्थकुमारी श्रेष्ठको गुनासो छ ।
अधिकांश अपाङ्गहरु कार्यालय बाहीरैबाट सेवा नलिई र्फकन बाध्य बनेका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मगर संस्कृतीमा आधारीत चलचित्र निर्माण
मगर समुदायको जिवनशैली र रहनसहनलाई समेटेर चलचित्र 'तिलेनी' निर्माण भएको छ ।
डम्मर पर्ुजा र चन्द्र शेरपुजाले निर्माण गर्नु भएको चलचित्रमा मगर समुदायमा हुने जन्म, मृत्यु, बिवाह, छेवार लगायतका संस्कार समेटिएका छन् ।
मगर समुदायमा रहेको ३ जना छोरी पछि जन्मीएका छोरासंग बिवाह गर्न नहुने भन्ने भ्रमबाट उत्पन्न भएको समस्या चलचित्रले उठान गरेको निर्माता चन्द्र शेरपुजाले जानकारी दिनुभयो ।
म्याग्दीको हिस्तान, दोसल्ले लगायतका ठाउँका साथै माछापुच्छ्रे हिमाल क्षेत्रमा छायांकन गरिएको चलचित्रमा स्थानीय कलाकार डम्मर पर्ुजा, मिलन गर्वुजा, शेरु रोका, माला गर्वुजा, आषिश पुन, डमाया पाईजा, केशमाया पुन, सबिता पाईजा, दर्ुगा शेरपुजा, गजमती शेरपुजा, बेगबहादुर पर्ुजा, निलु पुन लगायतले अभिनय गर्नुभएको छ ।
चलचित्रको गत शनिबार बेनीको रुचि चलचित्र हलमा रिलीज गरिएको निर्माता सेरपुजाले जानकारी दिनुभयो । रिलीज हुँदाको दिनमै करिब १ हजार जना दर्शकले चलचित्र अवलोकन गरेका थिए । पहिलो दिनमा १ लाख रुपैया बराबरको कारोबार भएको थियो ।
छिट्ट काठमाडौ, पोखरा, बागलुङ लगायत मगर समुदायको बसोबास रहेको ठाउँमा पर््रदशनको तयारीमा रहेको चलचित्रले मगर संस्कृतीको संरक्षणमा महत्वपर्ूण्ा योगदान गर्ने निर्माता डम्मर पर्ुजाले बताउनु भयको छ ।

कर्ुइनेमंगलेको अनुगमन
म्याग्दीका सरोकारवालाहरुको टोलीले भदौ २५ गते रातीको वषर्ापछिको पहिरोबाट जोखिममा परेको दर्ुगम कर्ुइनेमंगले गाविसमा पर्ने चौरखानी गाउँको अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गत हप्ता त्यहाँ पुगेको सम्बन्धित कार्यालय र संघ संस्थाका प्रतिनिधीहरूको टोलीले स्थानीयबासी संग पहिरोका कारण भएको समस्या र समाधानका उपाएका विषयमा छलफल गर्नुका साथै क्षत्ती विवरण संकलन गरेको थियो ।
स्थानीयबासीहरुले बस्ती संरक्षणका लागि माग गरेका टोलीमा सहभागि नेपाल रेडक्रस सोर्साईटी म्याग्दी शाखाका उपमन्त्री तथा प्रकोप व्यवस्थापन उपसमितिका संयोजक अमर बानीयाले जानकारी दिनुभयो ।
बस्ती तलबाट गएको पहिरोका कारण कर्ुइनेमंगले गाविसको वडा न. ५ मा पर्ने चौरखानी गाउँका ४५ घर जोखिममा परेका छन् । पहिरोले स्थानीयबासीको २ सय मुरी कोदो र मकै उत्पादन हुने जमिन क्षत्ती गरेको टोलीले जनाएको छ ।
त्यसैगरी पहिरोका कारण रघुगंगा प्रावि कर्ुइनेको भवन भत्कने अवस्थामा पुगेपछि पठनपाठन प्रभावित बनेको छ । पहिरोले खानेपानी योजनाको टंकी पनि भत्काएर लथालिङ्ग पारेपछि गाउँमा खानेपानीको समस्या परेको छ ।
घटनास्थलको अनुगमनपछि टोलीलर्ेर् इस्टीमेट तयार गरि प्रधानमन्त्री राहत कोषमा बस्तीको संरक्षणका लागि बजेट माग गर्ने आश्वासन दिएको छ ।
म्याग्दी असोज १८ गते ।

जिल्ला स्तरिय मेलमिलाप मञ्च गठन
द्वन्द्वको घाउ मेटाउँदै स्थानिय तहमा शान्ति तथा पुनःमिलनको वातावरण तयार पार्ने उद्देश्यले आईतबार म्याग्दीमा जिल्ला स्तरिय मेलमिलाप मञ्च गठन भएको छ ।
सदरमुकाम बेनीमा आयोजित द्वन्द्वपीडितहरु, सामाजिक संस्थाका अगुवाहरु, राजनैतिक दलका अगुवाहरु, प्रशासन, प्रहरी, जिविसलगाएत सरोकारवालाहरुको भेलाले द्वन्द्वपीडित देवराज सुवेदीको संयोजकत्वमा १५ सदस्यीय मेलमिलाप मञ्च गठन गरेको हो ।
मञ्चमा राज्य तथा तत्कालिन व्रि्रोही माओवादीबाट पीडित भएका तथा द्वन्द्वको चेपुवामा परी पीडित भएका र्सवसाधारणहरुको सहभागिता रहेको छ । राजनैतिक दल तथा सरकारी निकायका सरोकारवालाहरु मञ्चको सल्लाहकारमा रहेका छन् ।
मञ्चको सचिवमा गैसस महासंघका अध्यक्ष भरत केसी र सदस्यहरुमा तमबहादुर थापा, ठकबहादुर पर्ुजा, सुरेन्द्र खत्री, दर्ुगा आचार्य, डोलकुमारी बानिया, रेखा रेग्मी, खरमाया विटालु, मुक्ति रोका रहनुभएको छ ।
'द्वन्द्वपीडितको नाममा धेरै कार्यक्रम भएका भएपनि वास्तविक पीडितहरुले राहत लगाएत राज्य र अन्य निकायबाट प्रदान गरिने सेवाबाट बन्चित रहेको अवस्था र पीडितहरुको पीडालाई कम गर्दै राहत, पुनःनिर्माण र पुनःएकिकरणको अभियानलाई सहयोग पुर्याउने पहल गर्ने छौं' निर्वाचित संयोजक सुवेदीले बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) अधिकार, लोकतन्त्र र शान्तिकालागी स्थानिय पहल परियोजना अर्न्तगत जिल्लाका बरंजा, अर्मन, कुहुं र बाबियाचौरमा पनि गाविस स्तरिय मेलमिलाप मञ्च गठन गरिएकोर् इन्सेक जिल्ला प्रतिनिधी घनश्याम खड्काले जानकारी दिनुभयो ।
'राज्य तथा तत्कालिन व्रि्रोही पक्ष माओवादीबाट पीडित भएका र्सवसाधारण, आमा समुह, युवा क्लव र अन्य स्थानिय सरोकारवालाहरुको भेलाबाट यस्ता समिति निर्माण गरेका छौं' इन्सेक जिल्ला संयोजक दर्ुगा लामिछानेले बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारी, रेडक्रस सभापति मुक्ति रोका, गैसस महासंघका भरत केसी, जिविसका सह योजनाकार रामप्रसाद पण्डित, एकिकृत नेकपा माओवादीका जिल्ला सचिव लालु किसान, नेपाली कांग्रेसका जिल्ला सचिव मीनबहादुर बानिया र स्थानिय शान्ति समितिका संयोजक नेत्रबहादुर महतले सुझाव सहित मन्तब्य व्यक्त गर्नुभएको थियो ।

दसैका लागि भेडाच्याङ्ग्रा आयात
दसै र तिहार पर्व नजिकिँदै गर्दा मुस्ताङ जिल्लाबाट मासुका लागि भेडाच्याङ्ग्रा निर्यात हुन थालेका छन् ।
मुस्ताङबाट म्याग्दी हुँदै कास्की, काठमाडौ, बागलुङ, पर्वत, चितवन, तनहँु, स्याङ्जा लगायतका जिल्लामा भेडाच्याङ्ग्रा निर्यात गर्न सुरु भएको छ ।
म्याग्दीको बाटो भएर दैनिक हजारौ भेडाच्याङग्रा निर्यात हुने गरेका छन् । जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार यस वर्षो दसै तिहारका लागि आईतबार सम्म ३२ हजार खसी निर्यात भइसहेका छन् ।
यसवर्ष७५ हजार देखि ८० हजार भेडाच्याङ्ग्रा मासुका लागि निर्यात हुने अनुमान गरिएको जिल्ला पशु सेवा कार्यालय मुस्ताङका प्रमुख गुरुप्रसाद खकुरालले जानकारी दिनुभयो ।
मुस्ताङ र चिनको तिब्बतका भेडाच्याङ्ग्राको मासु नेपाली बजारमा लोकप्रिय मानिन्छ । हिमाली क्षेत्रमा पालीएका कारण मासु स्वादीलो हुने भएकाले तिब्बती र मुस्ताङी भेडाच्याङ्ग्राको मासु लोकप्रिय बनेको खकुरालले बताउनुभयो ।
मुस्ताङमा खसीको स्वास्थ्य परिक्षण गरेपछि मात्र अन्य जिल्लामा निर्यात गरिएको छ । गत वर्षतिब्बतबाट आयात गरिएका ८० हजार ५ सय ३३ भेडा, मुस्ताङबाट २४ सय ९० भेडा र ३१ हजार ८९ च्याङ्ग्रा म्याग्दी हुँदै निकासी भएका थिए ।
यस वर्षएक च्याङ्गाको मूल्य ८ हजार रुपैया र भेडाको मूल्य ७ हजार रुपैयाको अनुपातमा रहेको छ ।

माउण्ट एभरेष्ट कप भलिवल प्रतियोगिता सम्पन्न
माउण्ट एभरेष्ट आवासीय उच्च मावि बेनिको आयोजना र युवा रेडक्रस र्सकलको संयोजनमा बेनीमा सञ्चालन भएको अन्तर उच्च मावि जिल्ला स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा छात्रा तर्फजनप्रिय उच्च मावि दरबाङ र छात्र तर्फप्रकाश उच्च माबि बेनी पहिलो भएका छन् ।
फाईनल खेलमा पुरुष भलिवलतर्फप्रकाश उच्च मावि संग पराजीत महेन्द्ररत्न उच्च मावि बरङ्जा दोस्रो र माउन्ट एभरेष्ट आवाशिय उच्च माविलाई पराजीत गर्दै मंगला शिक्षा क्याम्पस बाबियाचौर तेस्रो भएका छन् ।
महिला भलीबल तर्फजनप्रिय उच्च मावि संग पराजीत माउन्ट एभरेष्ट आवाशिय उच्च मावि दोस्रो र न्यु वेष्ट प्वाईन्ट कलेज बेनीलाई पराजीत गर्दै म्याग्दी बहुमुखी क्याम्पस तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रकाश उच्च माविका गोविन्द गर्वुजा र माउन्ट एभरेष्ट आवाशिय उच्च माविकी निशा पुन उत्कृष्ट विद्यार्थी घोषणा भएका छन् । बिजयीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले शिल्ड, मेडल, प्रमाणपत्र र नगद हस्तान्तरण गर्नुभएको थियो ।
प्रतियोगितामा पुरुषतर्फपहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ७ हजार, ५ हजार र ३ हजार रुपैया नगद पुरस्कार पाएका छन् । त्यसैगरी महिला भलिवलतर्फपहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैया पुरस्कार उपलब्ध गर्राईएको थियो ।
युरेस सभापति ज्ञानेन्द्र पौडेलको सभापतित्व र सदस्य श्याम थापाको सञ्चालनमा सम्पन्न भएको समापन कार्यक्रममा खेलकुद संयोजक सुनेश केसीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य राजु केसीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Saturday, October 02, 2010
विद्युत अभावमा सिडीएमए टावर बन्द
विद्युत अभावमा म्याग्दीको बिम स्थित सिडीएमए टावर सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका र्सवसाधारण समस्यामा परेका छन् ।
गत भदौमा स्थापना भएको टावर केही दिन सञ्चालन भएर बन्द भएपछि त्यस क्षेत्रका ताकम, मुना, मुदी, लुलाङ लगायत गाविसका र्सवसाधारण समस्यामा परेका हुन् ।
सिडीएमए र स्काई फोनमा टावर नआउने, टावर आएपनि आवाज नसुनिने समस्याका कारण र्सवसाधारणहरू मर्कामा परेका लुलाङ निमावीका प्रअ नागेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
स्काईफोन र सिडीएमए फोनमा समस्या देखिएपछि त्यस क्षेत्रमा रहेका भिस्याट प्रविधीको फोन रहेका ठाउँमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । एक कल फोन गर्नका लागि घण्टौ लाईन बस्नुपर्ने बाध्यता रहेको प्रअ ठाकुरले बताउनुभयो ।
चार्डपर्वको समयमा देश बिदेशमा रहेका आफन्तसंग फोनमा कुरा गर्न नपाउँदा स्थानीयबासी निराश बनेका छन् । नेपाल टेलीकम शाखा कार्यालय, म्याग्दीका अनुसार बिममा टावर स्थापना भएपनि विद्युत अभावमा नियमित सञ्चालन हुन सकेको छैन् ।
टेलीकमले टावर स्थापना गर्ने र स्थानीयले विद्युत आपर्ूर्ती गर्ने सम्झौता भएपनि स्थानीयले विद्युत आपूती गर्न नसकेका कारण टावर सञ्चालन हुन नसकेको शाखाले जनाएको छ ।
देवीस्थानमा रहेको टावरले क्षमता धान्न नसकेपछि टेलीकमले बिममा टावर स्थापना गरेको थियो । विद्युत आपर्ूर्ती भएपछि टावर सञ्चालन हुने टेलीकम शाखा कार्यालय, म्याग्दीकार् इश्वरी आचार्यले बताउनुभयो ।
म्याग्दी असोज १६ गते ।

बेनीमा पशुबधशाला संञ्चालन
अब्यवस्थित पशुवध गरिएकोले माशु अश्वस्थ्य भएपछि सदरमुकाम बेनीमा शुक्रवारदेखी ब्यवस्थित पशुवधशाला संञ्चालनमा आएको छ ।
पशु सेवा कार्यालय, जिल्ला विकास समिति, स्थानिय अथूङ्गे गाविस र उद्योग वाणिज्य संघको ५ लाख ११ हजार रुपैयाको लागतमा अञ्चलमै पहिलो पटक बेनीमा बधशाला निर्माण गरिएको हो । बधशाला निर्माण गर्न जिविसले एक लाख, गाविसले ५० हजार र उद्योग वाणिज्य संघले ५० हजार सहयोग गरेका छन् ।
'लामो प्रयत्नपछि पशु बधशाला संञ्चालनमा आएको छ । अहिले रागा र भैसीकोलागी मात्र बधशाला उपयोग गरिने छ । विस्तारै खसीवोकाको पनि वधशाला निर्माण गछौर्ं' पशु सेवा कार्यालयका प्रमुख डा. प्रेमप्रसाद रेग्मीले बताउनु भयो ।
अहिले दैनिक एक वटा रागा र भैसीको बध गर्ने गरिएको छ । छुट्टै १८ स्थानमा खसीबोकाको बध गर्ने गरिन्छ । कार्यालयका अनुसार सदरमुकाम बेनीमा दैनिक सरदर तीन सय ५० केजी रागाभैसी, दर्ुइ सय ८० केजी खसीबाख्रा, चार सय १५ केजी कुखुरा र ८० केजी बंगुरको माशु खपत हुन्छ ।
'ब्यवस्थित पशुवधशाला नहुंदा माशु अश्वस्थ्य र वातावरण प्रदुषण निक्लेको मात्र थिएन । बजारको विच-विचमा अब्यवस्थित तरिकाले रागाभैसीको टाउकोमा घनले प्रहारगरी वध गर्दा पशुले निकाल्ने आवाजले सवैलाई डिस्टव गथ्र्यो' स्थानिय प्रमिला कार्कीले बताउनु भयो ।
ब्यवस्थित पशुवधशाला निर्माण पछि बध गरिएका पशुको लादीलाई मलखादको रुपमा उपयोग गर्नुको साटो निक्लेको फोहोर सीधै नदीमा मिर्साईएको छ ।

Subscribe to:
Posts (Atom)