नेकपा एमालेका केन्द्रिय प्रचार विभाग प्रमुख तथा पर्ूव मन्त्री प्रदिप ज्ञवालीले माओवादीबाट सेना अलग नगरेसम्म उसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको वताउनु भएको छ ।
एमाले बागलुङले शुक्रवारदेखि आयोजना गरेको दर्ुइ दिने अगुवा कार्यकर्ता प्रशिक्षणका लागि बागलुङ आउनु भएका ज्ञवालीले पार्टर्ीीार्यकर्तासंग संक्षिप्त कुरा गर्दै माओवादी पर्ूण्ारुपमा लोकतान्त्रिक भइनसकेकाले उसलाई विश्वास गर्न सकिने आधार नभएको वताउनुभयो ।
एमालेको मुलमन्त्र राष्ट्रिय सहमतीको सरकार भएको र त्यसबाट मात्रै शान्ति र संविधान निर्माण गर्न सकिने वताउदै उहाँले १६ औ पटकसम्म हारेका रामचन्द्र पौडेललाई पनि प्रधानमन्त्री स्विकार्न नसकिने वताउदै उम्मेदवार फिर्ता लिनर्ुपर्छ भन्नुभयो ।
अबको प्रधानमन्त्री सहमतीका आधारमा मात्र तय हुने तर्क गर्दै एमाले नेता ज्ञवालीले त्यसका लागि चक्रिय प्रणालीका आधारमा चयन गर्न पार्टर्ीी उपयुक्त प्रस्ताव अघि सारेको वताउनुभयो ।
चक्रिय प्रणालीमा जाँदा संविधान निर्माणसम्मको समयअवधिका लागि एक पार्टर्ीीई, संविधान जारी गर्न समयका लागि अर्काे पार्टर्ीीई र संविधान जारी भईसकेपछि नयाँ प्रक्रियामा अघि बढ्ने समयका लागि अर्काे पार्टर्ीीई नेतृत्व प्रदान गर्ने गरी चक्रिय प्रणालीमा जान सकिने वहाँले भनाई थियो ।
प्रशिक्षणमा जिल्ला स्तरीय अगुवा कार्यकर्ताको सहभागिता रहने र समसामयिक विषय, दर्शन र पार्टर्ीीे कार्यदिशाका वारेमा प्रशिक्षण हुने एमाले जिल्ला अध्यक्ष जनक पौडेलले वताउनुभयो ।
२०६७ पुष १६ गते रामकृष्ण बोहरा/बागलुङ,
Friday, December 31, 2010
Wednesday, November 03, 2010
ट्रयाक्टर दर्ुघटनामा १ जनाको मृत्यु
म्याग्दीको सदरमुकाम बेनीमा बुधबार दिउँसो भएको ट्रयाक्टर दर्ुघटनामा १ जनाको मृत्यु भएको छ भने १ जना र्घाईते भएका छन् ।
जिल्ला प्रहरी म्याग्दीका प्रहरी निरिक्षक शालीग्राम शर्माका अनुसार ग १ त ९०७ नम्बरको ट्रयाक्टर दर्ुघटना हुँदा ठेगाना र थर नखुलेका अन्दाजी १३ वषिर्या दिनेश नाम का किशोरको मृत्यु भएको हो ।
बेनी अर्थुङ्गे सडकबाट बेनीदेखि दरवाङ जाने सडकमा ट्रयाक्टर खस्दा च्यापीएर उनको मृत्यु भएका हो । ट्रयाक्टर बेनी खानेपानी योजनाको कार्यालय नजिकै सडकदेखि करिब ५ मिटर तल खसेको थियो ।
मृतक ट्रयाक्टरका सहयोगी भएको जनाइएको छ । र्घाईते चालक अर्थुङ्गे अर्थुङ्गे २ का रामकृष्ण थापालाई जिल्ला अस्पताल, म्याग्दीमा सामान्य उपचारपछि पोखरा पर्ठाईएको प्रहरी निरिक्षक शर्माले बताउनुभयो ।
त्यसै गरी बेनिमै बुधबार दिउसो ना ३ ख ४०८० नम्बरको ट्रकले ठक्कर दिदा बरंजा ५ की १७ बषिर्या रमा परीयार घाइते भयकी छीन । परीयारको देबे्र खुझ्ाको पैतलामा चोट लागेको छ ।

म्याग्दी कार्तिक १७ गते ।
Monday, November 01, 2010
चिसोले पर्यटकको मृत्यु
मुस्ताङको मुक्तिनाथमा एक जना पर्यटकको चिसोको कारणले मृत्यु भएको छ ।
मुक्तिनाथ गाविसको होटल रोयल मुस्ताङमा बसेका ५५ वषर्ीय जर्मन नागरिक जमार्ड स्टेसिन विथेक्सको चिसोका कारण कोठामा शनिबार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।
शसस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट मुस्ताङका प्रहरी निरिक्षक चिरञ्जिवी प्रर्साईका अनुसार मृतकको शव सदरमुकाम जोमसोम स्थित जिल्ला अस्पतालमा राखिएको छ । पासपोर्ट नम्बर सीजीजे २२२९ टिभि बोकेका उनको साथमा एकजना सहयोगि थिए ।
मृतकको शव पोष्ट मार्टमका लागि काठमाडौ लैजाने तयारी गरिए पनि खराम मौसमका कारण हवाई उडान हुन नसक्दा समस्या भएको छ । केही दिनयता मुस्ताङमा जाडो बढेपछि जनजिवन प्रभावित बनेको छ ।

म्याग्दी कार्तिक १५ गते ।
घोरेपानीमा पर्यटकको र्घर्ुइचो
म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय स्थल घोरेपानीका पर्यटकहरुको आगमन सुरु भएको छ । पर्यटक सिजनको सुरुवाटसंगै म्याग्दीको सदरमुकाम बेनी, कास्कीको घान्दुक र मुस्ताङको लेते हुदैं ठुलो संख्यामा पर्यटकहरु घोरेपानी जान थालेका छन् ।
दैनिक २४७ जनाको हाराहारमा आन्तरीक तथा वाहृ्य पर्यटकहरू घोरेपानी क्षेत्रमा प्रवेश गर्ने गरेको इलाका प्रहरी कार्यालय घोरेपानीले जनाएको छ । असोज महिनामा मात्र २ हजार ९ सय ८९ जना विदेशी पर्यटकहरु घोरेपानी आएको इलाका प्रहरी कार्यालय घोरेपानीका प्रहरी निरिक्षक टेक रोकाले बताउनुभयो । केही दिनसम्म सुनसान देखिने होटलहरुमा एक्कासी पर्यटकहरु आएपछि ब्यवसायी निकै उत्साहित भएका छन् ।
चिन, भारत, बेल्जियम, इटली, जर्मनर्,र् इजरायल, फं्रान्स, अमेरिका, कोरिया लगाएतका मुलुकबाट पर्यटकहरु आउने गरेको छन् । यो बर्षअन्य मुलुकको तुलनामा सवैभन्दा बढि चिनियाँ नागरिकहरु घोरेपानी आएको इलाका प्रहरी कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ ।
घोरेपानीमा रहेका सानाठुला ४० होटलमा एक पटकमा ८ सय पर्यटक धान्ने क्षमता रहेको होटल सन्नी घोरेपानीका सञ्चालक डमबहादुर गर्वुजाले बताउनुभयो । त्यस्तै घोरेपानी कै पुरानो होटल हंग्री आइका सञ्चालक भीम पुनले सोचे भन्दा बढि पर्यटकहरुको आगमन पछि होटल व्यवसायी उत्साहीत बनेका बताउनुभयो ।
होटल ब्यवसायीहरुले पर्यटन बर्ष२०११ लाई लक्षित होटलको सुविधा विस्तार लगाएत पर्ुवाधार निर्माण गरिरहेको होटल व्यवस्थापन समितिका अध्यक्ष ओम पुन जानकारी दिनुभयो । मगर सामुदायको मात्र बस्ती रहेको घोरेपानीका प्रत्येक घरमा खानबस्नको सुविधा छ ।
चार दशकअघि अन्नपर्ुण्ा पदयात्रा मार्ग सुरु भएपछि बाटो हिड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै स्तरीय होटलमा विकास गरेका थिए ।

फापरको पातबाट स्वादिष्ट दाल
मुस्ताङमा फापरको पातबाट दाल बनाउन सुरु गरिएको छ । स्थानीयबासीले फापरको पात सुकाएर उवासंग पिसेर दाल बनाउन थालेका हुन् । फापरको पिठोबाट बनाईने रोटी र ढिँडोको परिकार मुस्ताङी पहिचान मानिन्छन् ।
फापरको दाल देशकै बिभिन्न सहर र बिदेशमा निर्यात हुने गरेको छ । स्थानीयबासीले कोशेलीको रुपमा आफन्तलाई फापरको दाल पठाउने चलनको बिकास भएको जोमसोमकी फुलकुमारी शेरचनले बताउनुभयो । उहाँका अनुसार सहजै अन्य तरकारीमा पनि मिसाउन मिल्ने र पकाउन पनि सजिलो हुनेहुदा यसको माग बढेको हो ।
पछिल्लो समय मुक्तिनाथ दशर्नका लागि आउने तिथालुहरुले समेत फापरको दाल मनपराउन थाले पछि स्थानिय कृषकहरुले प्लाष्टिकमा प्याकिङ गरि बिक्री बितरण गर्न थालेका छन । प्रति एक मानाको पोकाको ५० रुपैयामा बिक्रि हुने पुथाङ एयरपोर्टका ब्यापारी बिष्णु बहादुर पुनले बताउनुभयो ।

Sunday, October 31, 2010
म्याग्दीमा यौनजन्य अपराध बढ्दो
म्याग्दीमा यौनज्ान्य अपराध बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा गत भदौ देखि हालसम्म ४ वटा करणी सम्बन्धी मुद्दा दर्ता भएका छन् ।
दर्ता भएका मुद्दामध्ये २ वटा हाडनाता करणी सम्बन्धी मुद्दा छन् । यसअघिका वर्षा करणी सम्बन्धि मुद्दा प्रहरीकहाँ न्युन मात्रमा दर्ता हुने गरेका थिए । समुदायमै मिलाउन पहल गरिएपनि पिडितले कानुनी उपचारका लागि प्रहरीमा मुद्दा दर्ता गराउन थालेका हुन् ।
पाखापानी र राखु पिप्लेका एक एक र बाबियाचौर गाविसका २ वटा मुद्दा दर्ता भएका हुन् । भदौमा दर्ता भएको पाखापानीको मुद्दा आपसी समझदारीमा फिर्ता भएको थियो भने अन्य घटनाका संलग्न २ जनालाई अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताउनुभयो ।
यसैगरी कात्तिक ११ गते हाडनाता करणीको आरोपमा पक्राउ परेका बाबियाचौरका धनबहादुर नेपालीलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । १ वर्षघि रत्नेचौरमा बलत्कारपछि २ जना बालीकाको हत्यामा संलग्न व्यक्तिहरूको भने अझै पहिचान हुन सकेको छैन् ।
हाडनाता करणीको घटनाका पिडित २ जना लाई पोखरा स्थित अन्तरदृष्टि परामर्श केन्द्रमा पर्ठाईएको प्रनाउ भट्टले बताउनुभयो । "केही महिनायता जवरजस्ती करणी सम्बन्धी मुद्दा बढ्न थालेका छन्" प्रनाउ भट्टले भन्नुभयो "दर्ता भएका २ वटा मुद्दामा परिवारकै सदस्यबाट पटक पटक यौन शोषण हुने गरेको पाईएको छ ।"

म्याग्दी कार्तिक १४ गते ।
एक्सरे मेसिन प्रयोगविहीन
प्राथमिक स्वास्थ्य केन्द, दरवाङको एक्सरे मेसिन १ वर्षेखि प्रयोगविहीन बनेको छ ।
स्वास्थ्य केन्द्रमा उक्त मेसिन चलाउन जान्ने प्राविधिक जनशक्ति नभएपछि मेसिन प्रयोगविहीन बनेको हो ।
स्वास्थ्य विभागले उपलब्ध गराएको एक्सरे मेसिन नचलेपछि सो क्षेत्रका दरवाङ, निस्कोट, ओखरबोट, देविस्थान, बिम, ताकम, मराङ लगायत गाविसका बासिन्दा मर्कामा परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयलाई प्राविधिक जनशक्ति पर्ठाईदिन आग्रह गरेको भएपनि प्राविधिक नआएकाले स्थानीयबासी समस्यामा परेका केन्द्र विकास समितिका अध्यक्ष दिलीप शेरचनले बताउनुभयो ।
सो क्षेत्रका बासिन्दा एक्सरेका लागि जिल्ला सदरमुकाम बेनी आउन बाध्य बनेका छन् ।

प्रतिकुल मौसमका कारण कृषकलाई धान भित्र्याउन समस्या
पहाडी जिल्ला म्याग्दीका धानखेती हिजोआज लहलह झुलेका धानले निकै मनमोहक बनेका भएपनि कृषकले भने प्रतीकुल मौसमका कारण समयमै धान स्याहार्न पाएका छैनन् ।
वषर्ा हुन नरोकीएकाले धान पाकेपनि भण्डारण गर्न समस्या परेको कृषकहरूले बताएका छन् । यस वर्षमनसुन पनि ढिला सुरु भएको थियो । यसअघि असोजको दोस्रो हप्तादेखि धान स्याहर्न सुरू गर्ने म्याग्दीका कृषकहरू यसपाली भने असोजको अन्तिम हप्तादेखि धान परालको काममा लागेका छन् ।
वषर्ा नरोकीएकाले खेतमा धान पाकेपनि समयमै भित्र्याउन नपाएको घतान ८ का कृषक टेकनारायण चोखालले बताउनुभयो । पाकेको धान नकाट्ने हो भने खेतमे झर्ने र काटेपनि पानीले रुझाउला भन्ने चिन्ता कृषकमा छ ।
खेतमा धान रुझ्दा चामल टुक्रा पर्ने र स्वाद नहुनुका साथै पराल पनि कुहीले गर्छ । यस वर्षविगतको तुलनामा धानका बोटमा बढी फल लागेको जिल्ला कृषी विकास कार्यालयले जनाएको छ ।
असीना र झरी वषर्ाले क्षत्ती नगरे यस वर्षधान उत्पादन गत वर्षो तुलनामा १० प्रतिशत सम्म बढ्ने अनुमान गरिएको जिल्ला कृषी विकास कार्यालयका बागबाली बिकास अधिकृत बेदप्रकाश पौडेलले बताउनुभयो ।
जिल्लाको ताकम, धारापानी, मुना, घतान, पात्लेखेत, देविस्थान, मराङ, बिम लगायत क्षेत्रमा असोजमै भित्र्याउनुपर्ने मार्सर्ीीातको धान कात्तीकमा काट्न सुरु भएको छ । धान काट्न ढिलाई हूँदा गहुँ र मकै तथा तरकारी बाली खेती गर्न पनि ढिलाई भएको कृषकको चिन्ता छ । समयमै बाली लगाउन नपाए राम्रो उत्पादन हुँदैन् ।

Friday, October 29, 2010
वसको ठक्करले वालिकाको मृत्यु
दरवाङदेखि वेनीमा यात्रु ल्याई मंगलाघाट पार्किङमा बस राख्ने क्रममा ग १ ख २५८५ नम्वरको वसको पछिल्लो भागले टक्कर दिँदा साढे दर्ुइ वषिर्या वालिकाको मृत्यु भएको छ ।
शुक्रवार साँझ करिव साढे पाँचवजे वसले ठक्कर दिँदा कुहु ६ घर भै मंगलाघाट डेरा गरी वस्ने सवारी चालक मुक्ति राम्जालीकी छोरी मुस्कान राम्जालीको मृत्यु भएको हो ।
गम्भिर घाइते अबस्थामा रहेकी वालिकाको जिल्ला अस्पताल म्याग्दीमा सामान्य उपचार पछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लैजाने क्रममा पर्वत सदरमुकाम कुस्मामा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्ला अस्पताल म्याग्दीका डाक्टर कल्याण सापकोटाका अनुसार वसले ठक्कर दिँदा वालिकाको टाउकोमा गम्भिर चोट लागि मष्तिस्क बाट आन्तरीक रक्तस्राब भएको थियो । बालिका लाइ ठक्कर दिने बस र बस चालक धन बहादुर तामाङ्गलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्याग्दी कार्तिक १२ गते ।
Thursday, October 14, 2010
बेनीको पोल संग्रहालयमा
सात वर्षघि बेनीमा भएको माओवादी र सेनाको दोहोरो भिडन्तका बेला गोलीले छियाछिया पारेको एउटा बिजुलीको पोल राजधानी लगिएको छ ।
मंगलाघाटमा रहेको उक्त पोल मदन पुरस्कार पुस्तकालयको पहलमा काठमाडौ लगीएको हो । १२ वर्षो द्धन्द्धको झलक दिने उक्त पोल पुस्तकालय मातहतमै स्थापना हुन लागेको युद्ध संग्रहालयमा लोगोका रुपमा रहेनछ ।
दन्द्ध अवधिका सामाग्री संग्रह गरेर भावी पुस्तालाई जानकारी दिने पहल कतैबाट नभएको र त्यस्ता सबै सामग्री नष्ट हुँदै गइरहेका बेला पुस्तकालय पुस्तकालयले नेपाल शान्ति संग्रहालयको योजना सुरु गरेको छ ।
"हामी नेपालीको चाँडै बिर्सने बानी छ," संग्रहालय तयारीमा लाग्नुभएका पत्रकार कुन्द दिक्षितले भन्नुभयो "त्यस्तो बेला लर्डाईँका चिन्ह र अवशेषहरूलाई जोगाएर राखिएन भने भोलि यसबारे अध्ययन सामग्री रहने छैनन् ।"
आफ्नै सम्पादनको लडाइँमा जनता पुस्तक तयारीका क्रममा उक्त तस्विर आइपुगेको र बेनी भ्रमणमा प्रत्यक्ष देखेपछि गहिरो प्रभाव परेको दीक्षितले बताउनुभयो । "दर्ुइ पक्षले हतियार बोकेर लड्दा देश, समाज र अर्थतन्त्र कसरी छियाछिया भयो भन्ने हामीले भोगेकै हौ" उहाँले भन्नुभयो "बेनी आक्रमणका बेला बीचमा परेको पोल त्यसै कुराको बलियो प्रतिबिम्ब भएको छ ।"
संग्रहालयका निम्ति धेरै तस्विर जम्मा भइसकेपछि यस्ता प्रभावित सामाग्रीको पनि संकलन थालिएको हो । पोल झिकिएको ठाउँमा अर्काे नयाँ पोल शोधभर्ना गरिएको छ । सो पोल बेनी आक्रमणको झल्को दिने माध्यम बनेको थियो । सरकारका मन्त्री, उच्च पदस्थ, अधिकारी, राजनितिक दलका नेता तथा मानवअधिकारकर्मीहरुले बेनी भ्रमणका क्रममा उक्त पोल अवलोकन गरेका थिए ।
म्याग्दी असोज २८ गते ।

Subscribe to:
Posts (Atom)