Friday, June 11, 2010

ट्रयाक्टर दर्ुघटनामा परि ४ जना र्घाईते

जोमसोमबाट स्याङतर्फजाँदै गरेको ग १ त १८१३ नम्बरको ट्रयाक्टर शुक्रबार बिहान मार्फा गाविसको धर्मशाला नजिकै दर्ुघटना हुँदा ४ जना र्घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दर्ुघटनामा परि र्घाईते भएका स्याङका २७ वषिर्या सुजन थकालीको अवस्था गम्भिर छ ।

त्यसैगरी ट्रयाक्टर चालक पर्वत थापाथाना २ का २१ वषिर्या छ्यामबहादु क्षेत्री, धादीङ पुलाखर्क ३ का २२ वषिर्या सिताराम रोका र धादीङ ज्यामलुङ गाविस १ का ३० वषिर्या केशव नेपाल पनि र्घाईते भएका छन् ।

प्रहरीका अनुसार बे्रक फेल भएर दर्ुघटना भएको हो । र्घाईतेहरुको जोमसोम स्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

No comments: