Tuesday, May 04, 2010

म्याग्दी उद्योग वाणिज्य संघको प्रेस विज्ञप्ती

केहीदिन देखिको देशको अस्थिर राजनितिक अवस्थाप्रति म्याग्दी उद्योग वाणिज्य संघले चिन्ता प्रकट गरेको छ ।

    संघका अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ााले सोमबार एक प्रेस विज्ञप्ती प्रकाशन गरि मुठभेदतर्फअन्मुख देशको समस्यालाई समाधान गर्न अनुरोध गर्नुभएको हो ।

    राजनितिक दलबिचको बढ्दो दुरी, आपसी दम्भ र अडानले देशलाई फाईदा नगर्ने भन्दै उहाँले आपसी सहकार्य र सहमतीको विकल्प नभएको जनाउनुभएको छ ।

    पटक पटक हुने बन्द हडताल जस्ता कारणले देशको अर्थब्यवस्था कमजोर बन्दै गएको भन्दै संविधान निर्माण गरि देशलाई विकासका गतिमा लैजान विज्ञप्ती मार्फ गरिएको छ ।

    सत्तामोहलाई त्यागेर देशलाई राजनितिक निकाश दिन म्याग्दी उद्योग वाणिज्य संघले अनुरोध गरेको छ ।

२०६७ बैशाख २० गते दिउँसो ४ बजे                                                   सन्तोष गौतम

No comments: