Friday, May 07, 2010

पुल मर्मत नहुँदा र्सवसाधारणमा सास्ती

म्याग्दीको बरङजा गाविस ३ र सिङ्गा गाविस १ जोड्ने अर्जेखोलाको पुल जिर्ण्र्ााएपछि स्थानीयबासीलाई आवात जावत गर्न समस्या परेको छ ।

जीर्ण पुल   मर्मत नहुँदा सिङ्गा, बरङ्जा र भकिम्ली गाविसका बासिन्दाहरूलाई समस्या परेको बरङ्जाबाट केपी सापकोटाले जनाउनुभयो । करिब १५ वर्षघि निर्मित पुलको फल्याक भाँचीएका छन् ।

 जीर्ण पुल   मर्मत हुन नसक्दा र्सवसाधारण र बस्तुभाउ ओहोर दोहोर गर्न समस्या परेको स्थानीय कृषक डिलमाया पुनले बताउनुभयो ।

No comments: