पर्वतको माझफाँट २ खोलाखेतमा टिपरबाट खसेर १ जना बालक र्घाईते भएका छन् ।
बा १ ख ६२०६ नम्बरको मालबाहक टिपरबाट खसेर स्थानीय १० वषिर्य अर्जुन दर्जी घाइते भएको अस्थाई प्रहरी चौकी पर्वत बेनीले जनाएको छ । दर्जी गुडीरहेको टिपरमा झुण्डीने क्रममा खसेर र्घाईते भएका हुन् ।
र्घाईतेको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार खुट्टामा चोट लागेर र्घाईते भएका दर्जीको अवस्था सामान्य छ ।
२०६७ बैशाख १८ गते बेलुकी ७ बजे न्युज डेक्स
No comments:
Post a Comment